You are viewing the translated version of कर्मचारी सम्बन्धी व्यवस्था.
Section 22
कर्मचारी सम्बन्धी व्यवस्था
(१) सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्नो कार्यसञ्चालन गर्न मन्त्रालयले स्वीकृत गरेको दरबन्दी बमोजिमका कर्मचारी नियुक्ति गर्न सक्नेछ।
(२) यो ऐन प्रारम्भ भएपछि सार्वजनिक सेवा प्रसारण संस्थामा कुनै विज्ञ व्यक्ति वा समाचारवाचकलाई करार सेवा वा ज्यालादारीमा काममा लगाउन सकिनेछ।
(२) यो ऐन प्रारम्भ भएपछि सार्वजनिक सेवा प्रसारण संस्थामा कुनै विज्ञ व्यक्ति वा समाचारवाचकलाई करार सेवा वा ज्यालादारीमा काममा लगाउन सकिनेछ।